National Orthopedic Hospital

नेपालगंज-१० आदर्शनगर

मिति २०८१ साल साउन महिनाको २६ गते हाम्रो यस पश्चिम नेपालकै पहिलो अर्थोपेडिक विशेषज्ञ हस्पिटल “ नेसनल अर्थोपेडिक हस्पिटल ” द्वारा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ।

हाम्रो यस नेसनल अर्थोपेडिक हस्पिटलको आयोजनामा हालै सम्पन्न शिविरमा यस नेसनल अर्थोपेडिक अस्पतालका हाडजोर्नी, नशा, बाथरोग तथा मेरुदण्ड रोग विशेषज्ञ डा. सैयद सद्दाम द्वारा हाडजोर्नी, नशा, बाथरोग तथा मेरुदण्डको सफल चेक, जाँच तथा परामर्श सेवा प्रदान गरिएको छ।

साथै यस शिविरमा आउनुभएको बिरामीहरुले यहाँ उपलब्ध अन्य सेवाहरु जस्तै जनरल वार्ड, शल्यक्रिया सेवा प्रयोगशाला, फिजियोथेरापी, फार्मेसी, एक्स-रे तथा भिडियो एक्स-रे मा विशेष छुटको व्यवस्थाको स्वास्थ्य सेवा लिनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *