नि: शुल्क स्वास्थ्य शिविर हुने बारे जानकारी:

पश्चिम नेपालकै एक मात्र अर्थोपेडिक (हाडजोर्नी, नशा तथा बाथ रोग विशेषज्ञ) अस्पताल: नेशनल अर्थोपेडिक हस्पिटलले सम्पूर्ण आम जनताको स्वास्थ्यनै सबै ठुलो हिस्सा हो साथै सम्पूर्ण नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै यहि माघ महिनाको २६ गते शनिबारका दिन सम्पूर्ण हाडजोर्नी, नशा तथा बाथ रोग सम्बन्धि समस्याको निःशुल्क चेक जाँच तथा परामर्श सेवा हुन गइरहेको हुँदा सम्पूर्ण हाडजोर्नी, […]
नेसनल अर्थोपेडिक हस्पिटलद्वारा नि-शुल्क स्वास्थ्य शिविर सम्पन्न, २६७ जनाले लिए सेवा।

नेपालगंज-१० आदर्शनगर मिति २०८१ साल साउन महिनाको २६ गते हाम्रो यस पश्चिम नेपालकै पहिलो अर्थोपेडिक विशेषज्ञ हस्पिटल “ नेसनल अर्थोपेडिक हस्पिटल ” द्वारा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ। हाम्रो यस नेसनल अर्थोपेडिक हस्पिटलको आयोजनामा हालै सम्पन्न शिविरमा यस नेसनल अर्थोपेडिक अस्पतालका हाडजोर्नी, नशा, बाथरोग तथा मेरुदण्ड रोग विशेषज्ञ डा. सैयद सद्दाम द्वारा […]
युरिक एसिड कसरी नियन्त्रण गर्ने ?

आधुनिक जीवनशैली एवं खानपानले धेरैजना युरिक एसिडको समस्याले पीडित छन् । दीर्घकालीन रोगका रूपमा लिइने युरिक एसिडबाट जोगिन निम्न उपाय अपनाउनुपर्छ। आधुनिक जीवनशैली एवं खानपानले धेरैजना युरिक एसिडको समस्याले पीडित छन् । दीर्घकालीन रोगका रूपमा लिइने युरिक एसिडबाट जोगिन निम्न उपाय अपनाउनुपर्छ। –सर्वप्रथम शरीरको तौल नियन्त्रण गर्नुपर्छ । बढी तौल भएको शरीरमा युरिक एसिड थुप्रिएर […]
अर्थोपेडिकः समस्या, उपचार र सचेतना

नेपालमा अहिलेपनि स्वास्थ्य सचेतनाको पाटो प्रभावकारी बन्न सकेको छैन । मानिसहरुले नियमित स्वास्थ्य चेकजाँच गराएको पाइदैन् । रोगै लागेपछि र त्यसमा पनि सहजै गाह्रो भएपछिमात्रै स्वास्थ्य चौकी वा अस्पताल पुग्ने गरेको पाइन्छ । विशेषज्ञ चिकित्सकसँग भेट्ने, परामर्श सेवा लिनु पर्ने कुराको पनि धेरै मानिसहरुलाई थाहा नै छैन । त्यसमा पनि अर्थोपेडिक सेवा अर्थात हड्डी, जोर्नीलगायतको […]