पश्चिम नेपालकै एक मात्र अर्थोपेडिक (हाडजोर्नी, नशा तथा बाथ रोग विशेषज्ञ) अस्पताल:

नेशनल अर्थोपेडिक हस्पिटलले सम्पूर्ण आम जनताको स्वास्थ्यनै सबै ठुलो हिस्सा हो साथै सम्पूर्ण नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै यहि माघ महिनाको २६ गते शनिबारका दिन सम्पूर्ण हाडजोर्नी, नशा तथा बाथ रोग सम्बन्धि समस्याको निःशुल्क चेक जाँच तथा परामर्श सेवा हुन गइरहेको हुँदा सम्पूर्ण हाडजोर्नी, नशा तथा बाथ रोगका बिरामीहरुले यस मौकाको भरपुर फाइदा उठाउन सबैमा हार्दिक अनुरोध गर्दछौ।
हाडजोर्नी तथा नशारोगको लागि अब भारत जानु नपर्ने, सम्पूर्ण हाडजोर्नी तथा नशारोगको उपचार सेवा हाम्रो यस नेसनल अर्थोपेडिक अस्पताल- नेपालगन्जमा।
ढाड तथा कम्मर दुख्ने समस्या।
हड्डी खिइएको उपचार।
घुँडा दुख्ने तथा सुनिने समस्या।
नशा च्यापिएको, नशा झमझमाउने समस्या।
पैताला र पाता पोल्ने समस्या।
जन्मजात हात,खुट्टा बाङ्गो भएको उपचार।
अप्रेसन वा प्लास्टर पछी भएको हड्डी सम्बन्धि समस्या तथा कुनै पनि हाडजोर्नी तथा नशा रोग सम्बन्धि समस्या।
थप जानकारी तथा नाम दर्ताको लागि सम्पर्क :
+977-81-531386, 9764280831
nationalorthohospitalnp@gmail.com
Surkhetroad, Nepalgunj-10, Banke



